Welcome to Shangrila Home

सांग्रिला होम सन् १९९८ मा टुहुरा एवं असहाय वालवालिकाको सहयोगार्थ स्थपना भएको हो ।
भाँडाको घरमा ५ जना केटाकेटी र २ परिचारिकाबाट सुरु भएको यस होममा हाल ४६ जना केटाकेटी र १२ जना कर्मचारीहरु छन् । हाल यस संस्थाको आफ्नै घर तथा करेसाबारी र आत्म निर्भरका उपकरणहरु जस्तै सौर्य बत्ति तथा खाना पकाउने उपकरण र बायोग्यास प्लान्ट प्रयोगमा छन् ।
यहाँ पूर्ब इलामदेखि कर्णाली भेगका बालबालिकाहरु छन् । यहाँ खान, बस्न, लगाउन स्वास्थ्य उपचार , शिक्षा, मनोरन्जन तथा समाजमा पूनस्र्थापना समेत गर्ने व्यवस्था गरिएको छ ।
यस बर्ष यस संस्थाबाट १३ जना केटाकेटीहरुले प्रवेशिका परिक्षामा सम्मिलित हुँदैछन् ।

Project/Program

सांग्रिला होम सन् १९९८ मा टुहुरा एवं असहाय वालवालिकाको सहयोगार्थ स्थपना भएको हो ।

Shangrila Home (SH)

Shangri-la Reintegration Project (SRP)

Shangrila Intl. School (SIS)

Shangri-la Scholarship Project (SSP)

Shangri-la Vocational Training Centre (SVTC)

Out Scholarship Project (OSP)